२ पुस २०८२, बुधबार | December 17, 2025

कोरोना संक्रमणको रफ्तार द्रुत गतिमा बढ्दै, २४ घण्टामा २,४४४ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमण थपिएको हो । १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जनामा र…