२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री रोजगारमा अनियमितताको आशंका, अख्तियारद्वारा सबै बिल भपाई नियन्त्रणमा

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले बेलका नगरपालिकामा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमको कागजपत्र नियन्त्रणका लिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेलका नगरपालिकामा संचालित योजनाहरुमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै अख्तियारले छानविनका लागि कार्यक्रमसँग सम्बन्धि कागजात नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सुचिकृत भएका बेलका नगरपालिका वडा नम्बर ४ नम्बरमा मजदुरको…