३० श्रावण २०८३, शनिबार | August 15, 2026

दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता

देउखुरी । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गरेकी छिन । स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ…