३ पुस २०८२, बिहिबार | December 18, 2025

गुल्मीको रेसुङ्गामा भारी हिमपात, हिउँ खेल्न जानेहरुको बुधबार दिनभरी घुँइचो (फोटो फिचर)

गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा गएको मध्यरातीबाटै हिमपात भएको छ । रेसुङ्गाको मुख्य यत्रशाला र त्यस आसपासमा २ फुट सम्म हिमपात भएको छ । बिहान ३ बजेदेखि सुरु भएको हिमपात बुधबार बिहा सम्म जारी रहेको थियो । रेसुङ्गामा भारी हिमपात भएपछि गुल्मीको सदरमुकाम तम्घासबाट बुधबार दिनभरी हिमपात हेर्न र हिमपातमा रमाउन जाने…