काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका प्राकृतिक, जैविक, सामाजिक र सांस्कृतिक सम्पदाका विषयसँग सम्बन्धित ३१ प्रकारका विभिन्न तस्बिर अङ्कित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन् । सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले पनि टिकटमा टाँचा प्रदान गरेका हुन् । फिलाटेलिक तथा हुलाक व्यवस्थापन…