२७ असार २०८३, शनिबार | July 12, 2026

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक बस्दै



काठमाडौं । राष्ट्रपति निर्वाचनबबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै छ । पर्सी बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् ।

कसलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिन राप्रपाले मंगलबार दिउँसो बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १२ : २९ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका