काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज समूहगत निश्कर्ष सुनाइने भएको छ । प्रज्ञा भवनमा चलिरहेको माओवादीको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसमा छलफल गर्न २५ वटा समूह बनाइएको थियो । मंगलबार बिहानदेखि विभिन्न समूहले छलफल गरेका छन् । केही समूहमा छलफलमा सकिएको छ भने केहीमा…