१४ पुस २०८२, सोमबार | December 29, 2025

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन ९एभिसी०, सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकोमा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी छिन । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । आज सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले…