२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’ को नाम दिएको छ । पार्टी सभापति रवि लामिछानेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयाेजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत…