१४ पुस २०८२, सोमबार | December 29, 2025

काठमाडौंको गोंगबु बसपार्कमा सामूहिक बलात्कार, ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा घटनामा संलग्न ९ मध्ये ८ जनालाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् । महिला…