काठमाडौं । मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया…