२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

वैदेशिक रोजगारीमा जाने युवाको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठको निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास

बारा । वैदेशिक रोजगारीमा जाने युवाको प्रि-अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने प्रयास गरेका छन् । बारा-४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाएका हुन् । श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर-७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया…