२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताएका छन् । एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिबार बिहान संवोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताए । रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका…