२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बर्दिया-२ बाट उठेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज

बर्दिया । कैलाली घटनमा जेल जीवन बिताईरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन कार्यालय बर्दियाले पुष्टि गरेको छ । प्रतिनिधिसभा ०७४ को दफा १३ को ख…