काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार दाबी बिरोध तथा फिर्ता लिन चाहने उममेदवारहरुको उम्मेदवारी फिर्ता भएपछि बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावी मैदानमा कायम रहेका छन् । प्रतिनिधि सभा र…