८ पुस २०८२, मंगलबार | December 23, 2025

‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’

बागलुङ । काठेखोला गाउँपालिका-६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थालेका छन । अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उनको गुनासो छ । “घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ” कँडेलले भने, “बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका…