बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राम प्रसाद बन्जाडे टंकमणीको निधनप्रति विभिन्न क्षेत्रबाट शोक वक्तव्य सार्वजनिक गरिएको छ । सडक दुर्घटनामा मृत्यु भएका टंकमणीको निधनले राजनीति, समाज र रुपन्देहीले एउटा उज्वल नक्षत्र गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ । नेता टंकमणीको निधन प्रति शोक व्यक्त गर्दै माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिले ३…