१२ पुस २०८२, शनिबार | December 27, 2025

चितुवाको छालासहित पक्राउ परेका चारजना सार्वजनिक

सुर्खेत । बराहताल गाउँपालिका-५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका-८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका-४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-२ दैलखका ३५ वर्षीय विमल शाही छन् । । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता…