लुम्बिनी । गौतमबुुद्धको जन्मभूूमि लुम्बिनीमा ४३ औं विश्व पर्यटन दिवस मनाईएको छ । लुम्बिनी विकास कोष सहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाईएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुुलपती ह«दयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, होल्याण्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई…