११ पुस २०८२, शुक्रबार | December 27, 2025

झन्डा मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या

महोत्तरी । महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ । गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी  ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या भएको खुलेको हो । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हो । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा…