१० मंसिर २०८३, बिहिबार | November 26, 2026

क्यानको कार्यसमिति बैठक आज पोखरामा बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ । नेपाल टी-ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन् । क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी-ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ । केही दिन अघि छुम्बी लामासहित ७ केन्द्रीय…