खोटाङ । खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर-४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या नौ सय ६० घटेको छ । गत वैशाख-३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एक लाख ४२ हजार सात सय ९२ मतदाताले मात्र मतदान गर्न…