२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

डा. केसीले फेरि अनसन बस्नपर्नु लज्जाको विषय : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसी २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् । डा. केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् । ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा.…