८ पुस २०८२, मंगलबार | December 23, 2025

रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

काठमाडौं । गएको असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढीपहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँबराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार, यही साउन २२ गतेसम्म कुल बिमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बिमा ६, सामुद्रिक बिमा नौ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा…