८ पुस २०८२, मंगलबार | December 23, 2025

लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि कार्यविधि बनाउँदै छ : प्रमुख सचिव अधिकारी

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जनता स्वास्थ्य सेवामा अझै पनि ढुक्क हुने अवस्था नरहेको बताउँदै यसका लागि तीनै तहको सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकारले सबै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुत गराउँदै विशिष्टकृत अस्पताल स्थापनाका लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण तथा…