रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढीबाट भेँडा(च्याङग्रा नेपाल भित्र्याइएको छ । शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुको माग बढेको छ । ‘सय भन्दा बढी भेँडा-च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएको छ,' उनले भने । विगतभन्दा यो वर्ष भेँडा…