३० बैशाख २०८३, बुधबार | May 13, 2026

बारामा हत्या आरोपी दुईजना पक्राउ

बारा । एक युवकको हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले उनीहरूलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरेको बताए । यही…