पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार, आचार्यले ५८ हजार ८९३ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन् । उनी पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेस,…