३० बैशाख २०८३, बुधबार | May 13, 2026

तिलोत्तमा अपडेट : गठबन्धनका उम्मेदवार खाँणले लिए अग्रता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा अग्रता बढाएका एमाले उम्मेदवार मोहन चापागाईलाइ पछि पार्दै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि पुगेका छन् । हिजो साझसम्म अग्रता लिइरहेका एमाले उम्मेदवार मोहन चापागाईंलाइ पछि पार्दै गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण अगाडि पुगेका हुन् । गणना भएको २८ हजार २ सय ७१ मतको परिणाम सार्वजनिक…