२५ श्रावण २०८३, सोमबार | August 10, 2026

आजको मौसम : बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम

काठमाडौं । मनसुनी वायुको प्रभावले आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । जसले गर्दा हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका…