बैतडी । बैतडीमा एक युवक खोलामा मृत भेटिएका छन् भने दुई जना बेपत्ता रहेका छन् । पाटन नगरपालिका-६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मृत फेला परेका छन् । उनी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बजार जानका लागि सोमबार घरबाट निस्केका उनी साँझ नफर्केपछि…