बुटवल । सोमबारदेखिको परेको अविरल वर्षाका कारण देशका सबैजसो स्थानमा क्षति पु¥याएको छ । विशेषत धान पाकेको अवस्थामा परेको बेमौसमी वर्षका कारण धानमा आश्रित किसानहरुको यस वर्ष विचल्ली नै हुने भएको छ । वर्षकै कारण लुम्बिनी प्रदेशमा पनि ठुलो परिमाणमा धानबालीका क्षति पुगेको छ । प्रदेश कृषि निर्देशनालयले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा…