२३ श्रावण २०८३, शनिबार | August 9, 2026

साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि

खोटाङ । खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड-१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि…