३० बैशाख २०८३, बुधबार | May 13, 2026

ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने एमाले तिलोत्तमाको योजना

तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नंं ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अघि सारेको छ । एमालेले स्थानीय तह निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्न पहल गरिने उल्लेख छ । सुखौरा खोलामा तटबन्ध गरी उकास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास…