बर्दिया । बाघको आक्रमणका कारण बेपत्ता भएका गेरुवा गाउँपालिका – ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुको शव फेला परेको छ । थारुको शव २ सय मिटर टाढा जंगल भित्र फेला परेको हो । थारु भैसी चराउन गएको बेला पाटेबाघले आक्रमण गरी तानेर लगेको थियो । बाघले आक्रमण गरेको जानकारी पाउन साथ बर्दिया राष्ट्रिय निकुञ्जले…