बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिदै मुख्यतः सात योजनालाई अघि सारेको हो । ‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ, एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम…