बुटवल । आम रुपन्देहीबासी उद्योगी व्यवसायी र नागरिकहरुले दशैं मनाउने तयारी गरिरहेका बेला रुपन्देही उद्योग संघलाई भने चुनाव लागेको छ । संघको २२ औं अधिवेशन अन्तर्गत असोज २३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन घोषणा गरेका संघ आवद्ध सदस्यहरुलाई चुनावी सरगर्मीले छोएको छ । संघको आगामी कार्यकालका लागि पूर्व अध्यक्षहरुको समुहले आज वरिष्ठ उपाध्यक्ष माधव प्रसाद…