२३ श्रावण २०८३, शनिबार | August 8, 2026

सडक कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको दबाब

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दबाब दिएका छन् । उदयपुरको गाईघाट-दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तीव्र गतिमा गर्न दबाब दिएका हुन् । शनिबार काठमाडौंमा भएको भेटमा अधिकारीले…