७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त चयन

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको १२ औँ केन्द्रीय अधिवेशन तथा २५ औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष…