७ पुस २०८२, सोमबार | December 22, 2025

एकीकृत समाजवादीको महासचिव डा.बेदुराम भुसाल बन्दै

काठमाडौं । नेकपा एकीकृत समावादी पार्टीको महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको छ । त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल…