२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

हात्ती पाइले रोगले शिवकुमार मण्डलको परिवार बिच्चलीमा

सप्तरी । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएको छ । सरकारले हात्ती पाइले रोगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् । सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको ५ । उनी…