७ पुस २०८२, सोमबार | December 22, 2025

ठाडोखोलामा आएको बाढीले बागलुङमा दुई घर पुरियो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा गएराति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए। बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका…