काठमाडौं । २०७८ मा नेपालको राजनीति पूरै अस्थिर भयो । प्रदेशहरूमा सांसद किनबेच, केन्द्र र प्रदेश सरकार ढाल्ने/बनाउने, ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि पार्टी फुटाउनेसँगै शीर्ष नेताहरू आपसमा गालीगलौजको उत्रिए । कसैले अनुमान नगरेका राजनीतिक अभ्यास भए । सरकार सञ्चालनको पाँच वर्षे जनादेश खण्डित भयो । संसदको ठूलो दल एमालेले संघीय सरकारदेखि…