काठमाडौं । नेपाली सेनाले सेनाका विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लािग दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले सो पदहरुका लागि दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले सूचना जारी गर्दै उल्लेखित पदहरुमा…