२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक महावीर पुन मगरलाई सम्मान गरेको छ । पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत…