६ पुस २०८२, आइतबार | December 21, 2025

विपक्षीको चर्को विरोधका बीच तीन विधेयक संसदबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकले  तीनवटा विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष एमाले सांसदहरुको चर्को नाराबाजीका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक  ​बहुमतले स्वीकृत भएको हो । चर्काे नाराबाजी र अवराेधका बीच क्रमश: आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका सभामुख अग्नीप्रसाद…