बुटवल । लैंगिक समानताका लागि महिलाको नेतृत्व विषयक गोष्ठि बुटवलमा सम्पन्न भएको छ । किशोरी अधिकार मञ्च र महिला मानव अधिकार रक्षकहरुको सञ्जालको आयोजनामा, ओरेक र केएर नेपालको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो । किशोरी अधिकार मञ्च रुपन्देही की अध्यक्ष सुनिता हरीजनको अध्यक्षता भएको गोष्ठीमा सहभागिहरुले किशोरीलाई सचेत बनाउंदै उनीहरु माथी लगानी गरे महिला शशक्तिकरण…