बुटवल । देशभरका पार्कहरूको विशिष्टिकरण गर्दै तिनलाई आकर्षक र अध्ययनयोग्य बनाउनेमा सरोकारवालाहरूले जोड दिएका छन् । सामरिक र ऐतिहासिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १७ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले उद्यानहरूको पहिचान र विशिष्टिकरण गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने धारणा राखे । सोमबार सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ…