१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको अभियोगमा चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको आरोपमा सभामुखको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरवार परिषर भित्रै पुगेर चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई समेत चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम…