२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

चाबहिलबाट कस्तुरीको बिना सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । बा।८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी…